Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/213246562_10158510526471859_428096433692462518_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा (एमाले) मा १० बुँदे सहमति

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

सत्तारूढ दल नेकपा (एमाले) को एकता कार्यदलले १० बुँदे सहमति गरेको छ। आइतबार लगातार १४ घण्टासम्म चलेको म्याराथुन छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।

१४ घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले  एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको भएर र कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए।

तपाइँको प्रतिक्रिया ।