बुढानीलकण्ठ नगरपालिकामा थप १८ जनामा कोरोना संक्रमण ,कुन वडामा कती ?

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

बुढानीलकण्ठ नगरपालिकामा असार ८ गते थप १८  जनामा कोरोना  सङ्क्रमण देखिएकाे छ ।  संक्रमित मध्य ६ जना महिला र १२ जना पुरुष रहेका छन  ।

वडागत विवरणः

वडा नं १:  १ पुरुष

वडा नं २: १ महिला र  २ पुरुष

वडा नं ३:  १ महिला र  १ पुरुष

वडा नं ५:  १ पुरुष

वडा नं ६: १ महिला

वडा नं ८:  २ पुरुष

वडा नं ९:  २ महिला र २ पुरुष

वडा नं १०:  १ महिला र  १ पुरुष

वडा नं ११ :  ३ पुरुष

 

तपाइँको प्रतिक्रिया ।