आज बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द हुने

आज बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,असार ९ ।

आज बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन। बुढानिलकण्ठ नगरपालिकाको नगर सभाका कारण सम्पूर्ण वडा कार्यालय र सेवाहरु बन्द हुने सुचना जारी गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।