बुढानिलकण्ठ नगरपालिका डोजर संचालन बन्द

बुढानिलकण्ठ नगरपालिका डोजर संचालन बन्द

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

बुढानिलकण्ठ नगरपालिका डोजर संचालन बन्द गरिएको छ। नगरपालिकाको जेष्ठ ३१ गते बसेको विपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार असार १ गते देखि तिन महिनाका लागि मर्मत सम्भार र निर्माण बाहेकका काममा डोजर प्रयोग नगर्न सुचना प्रकासित गरेर जानकारी दिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।