सिन्धुपाल्चोकका बाढी पिडितहरुको सहयोगमा सक्रिय बन्न नेपाल स्काउटको आव्हान

सिन्धुपाल्चोकका बाढी पिडितहरुको सहयोगमा सक्रिय बन्न नेपाल स्काउटको आव्हान

कपन अनलाइन

काठमाडौं, असार २।

सिन्धुपाल्चोकका बाढी पिडितहरुको सहयोगमा सक्रिय बन्न नेपाल स्काउटले  आव्हान गरेको छ। नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराईले एक अपिल जारी गर्दै विपद व्यवस्थापनमा तालिम प्राप्त रेन्जर रोभरहरुलाई स्वत स्फुर्त रुपमा सक्रिय बन्न निर्देसन दिदै नेपाल स्काउटले समस्यामा परेका जनताको सेवामा हदै सम्मको प्रयास गर्ने उल्लेख गरेका छन ।

हेर्नुहोस अपिल :

तपाइँको प्रतिक्रिया ।