गोकर्णेश्वर नगरपालिका वडा नं ८ को योजना संकलन सम्बन्धि सार्वजनिक सूचना

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को योजना संकलन सम्बन्धि सार्वजनिक सूचना

कपन अनलाइन

काठमाडौँ,जेठ ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले योजना संकलन सम्बन्धि सार्वजनिक सूचना जारी गरेको छ। वडा अध्यक्ष मनोज कुमार ढुंगानाले जारी गरेको उक्त सुचनामा आर्थिक बर्ष २०७८/७९ को योजना संकलनको लागि दोस्रो चरणको कोरोना भाइरस कोभिड-१९को प्रकोप तथा यसको संक्रमण फैलिरहेको अवस्थाको कारण टोल टोलमा आउन नसकेको जानकारी गराउदै आर्थिक बर्ष २०७८/७९को योजना संकलन वडा बाटै हुने हुँदा वडामा रहेको सम्पूर्ण स्थानीय बासी संस्था, क्लब, टोल सुधार समिति तथा उपभोक्ता समितिहरुमा आजका मिति बाट मिति २०७८ असार ४ गते सम्म आ -आफ्नो समिति तथा उपभोक्ता समितिहरुमा आजका मिति बाट २०७८ असार ४ गते सम्म आ आफ्नो  समिति खुल्ने गरि र योजना निरीक्षण गर्न सहजको लागि योजना स्थान समेत उल्लेख हुने गरि योजनाको  सम्पूर्ण बिवरण राखेर वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।