खोपमा अनावस्यक राजनीति भएपछि बुढानिलकण्ठ प्रमुख उद्दव खरेलको कारुणिक स्टाटस
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३०।
बुढानिलकण्ठ नगरपालिकामा लगाइएको भेरोसेल खोपमा राजनीति मिसिएर बढेको पछिल्लो घटना क्रमका वारेमा नगर प्रमुख उद्दव खरेलले कारुणिक स्टाटस लेख्दै घटिया राजनीति नगर्न अनुरोध गरेका छन।
तिललाई पहाड बनाएर विरोध नगर्न आग्रह गर्दै नगर प्रमुख खरेलले नगरपालिकामा भएका कामहरुका वारेमा आफु खली खान तयार रहेको बताएका छन।
खोपमा भएको खेलले बालेको आगोमा राजनीतिक रोटी सेक्न लागेका स्थानीय दलहरुलाई भोलि संगै हिड्नु पर्ने भन्दै प्रमुख खरेलले आफुले जिम्मेवारी लिएर कमजोरी भए सच्चाउने धारणा राखेका छन।
खरेलले सामाजिक संजालमा राखेको सामाग्री :
तपाइँको प्रतिक्रिया ।