कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३०।
काठमाण्डौ महानगरपालिकामा भोलि देखि खोप सेवा शुरु हुने भएको छ। ६० र ६१ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई जेष्ठ ३१ र असार १ गते विभिन्न खोप केन्द्रमा भेरोसेल खोप लगाउने महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाको सुचना :
