बुढानिलकण्ठ नगरपालिकामा खोप प्रकरणमा नेपाली कांग्रेस क्षेत्र नं ४ (२) के भन्छ ? (बिज्ञप्ति सहित)

बुढानिलकण्ठ नगरपालिकामा खोप प्रकरणमा नेपाली कांग्रेस क्षेत्र नं ४ (२) के भन्छ ? (बिज्ञप्ति सहित)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) ले बुढानिलकण्ठ नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउने क्रममा भएका घटनाहरुको वारेमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२ ) का सभापति बिनोद चालिसेले एक बिज्ञप्ति जारी गर्दै खोप केन्द्रमा झडप जस्तो घटना हुनु दुखद रहेको भन्दै नगर कार्यालयमा नै खोप लगाउने र त्यसको विरोध गर्दा प्रहरी प्रसासनको प्रयोग गर्ने कार्य निन्दायोग्य भएको बताएका छन।

नगरपालिकाले सुशासन र कानुनी मान्यताको धज्जी उडाएको उल्लेख गर्दै चालिसेले दोषी माथि आवस्यक कारवाहीको पनि माग गरेका छन।त्यस्तै उनले खोप लगाउने क्रममा अनियमितता भए नभएको छानविनका लागि नामावली सार्वजिक गर्नुपर्न माग पनि गरेका छन।

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।