Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/197805466_1431604460514363_8844570795056217810_n-960x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हाल सम्म नागार्जुन नगरपालिकाका १ हजार २१ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं,जेठ २६ । नागार्जुन नगरपालिकामा २०७८ जेठ २५ गते सम्ममा १५०६ जना पुरुष र  १२१७ जना महिला गरि कुल  २७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये १०२१ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ४३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १६०८ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५१ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १६५९ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २७३जना पुरुष र २२९ जना महिला गरि ५०२ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १६३ जना पुरुष र  १५८ जना महिला गरि ३२१ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा १२३  जना पुरुष र ६७ जना महिला गरि १९० जना

नागार्जुन नगरपालिका वडा नं ४  मा ३३०  जना पुरुष र २९५ जना महिला गरि ६२५  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ११८ जना पुरुष र ९८ जना महिला गरि २१६  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १८१ जना पुरुष र १५१ जना महिला गरि ३३२ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७४ जना पुरुष र ५६ जना महिला गरि  १३० जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  ३० जना पुरुष र २९ जना महिला गरि ५९  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   ९७ जना पुरुष र ५७ जना महिला गरि १५४ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ११७ जना पुरुष र ७७ जना महिला गरि  १९४ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।