बुढानिलकण्ठ  नगरपालिकामा ६७ जनामा कोरोना संक्रमण पुष्टि,कुन वडामा कती संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २५।

पछिल्लो  २४ घण्टामा बुढानिलकण्ठ  नगरपालिकामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  थपिएका संक्रमित सहित नगरपालिकामा कुल संक्रमित संख्या २,२२१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नगरपालिकाका १४३ जनाको कोभिड १९ एन्टिजेन परिक्षण गरिएको छ जसमा ५९ महिला र ८४ जना पुरुष रहेका छन्। परिक्षण गरिएका मध्ये ११ जना महिला र १३ जना पुरुषको नतिजा पोजिटिभ आएको छ। हालसम्म नगरपालिकामा २,५३५ जनाको एन्टिजेन परिक्षण भइसकेका छन् जसमध्ये ५१८ जनाको नतिजा पोजिटिभ रहेको छ।

 वडागत विवरण :

वडा नं १:  एक पुरुष

वडा नं २: एक महिला र  तीनजना पुरुष

वडा नं ३:  एक पुरुष

वडा नं ४ : एक महिला र  एक पुरुष

वडा नं ६:  दुईजना महिला र  एक पुरुष

वडा नं ८:  चारजना महिला र चारजना पुरुष

वडा नं ९:  पाँचजना महिला र  पाँचजना पुरुष

वडा नं १०:  सातजना महिला र  आठजना पुरुष

वडा नं ११:तीनजना महिला र  दुईजना पुरुष

वडा नं १२:  १२ जना महिला र दुईजना पुरुष

वडा नं १३: या एक महिल: १

तपाइँको प्रतिक्रिया ।