कोभिडको तेस्रो र चौथो लहरका लागि बालबालिकाका लागि २० प्रतिशत बेड तयारी राख्न पत्राचार

कोभिडको तेस्रो र चौथो लहरका लागि बालबालिकाका लागि २० प्रतिशत बेड तयारी राख्न पत्राचार

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२ ।

सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयको पत्र :

तपाइँको प्रतिक्रिया ।