कागेश्वरी मनोहरा नगरपालिकालाइ पूर्व प्रधानमन्त्री माधब कुमार नेपालको पहलमा स्वास्थ्य सामाग्री सहयोग

कागेश्वरी मनोहरा नगरपालिकालाइ पूर्व प्रधानमन्त्री माधब कुमार नेपालको पहलमा स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं जेठ २१। पूर्व प्रधानमन्त्री माधब कुमार नेपालको समन्वयमा कागेश्वरी मनोहरा नगरपालिकालाइ स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।

नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भेनरKN 95 मास्क २० हजार पिस कागेश्वरी मनोहरा नगरपालिकालाइ   उपलब्ध गराएको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिएका छन। प्राप्त भएका स्वास्थ्य सामग्रीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहयोग पुग्ने भन्दै पूर्व प्रधानमन्त्री नेपाललाइ धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।