बुढानिलकण्ठ-१२ ले योजना तथा कार्यक्रमका वारेमा भर्चुअल मध्यम बाट छलफल गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ ले योजना तथा कार्यक्रमका वारेमा भर्चुअल मध्यम बाट छलफल गर्ने भएको छ। जेष्ठ १९ गते बुधवार बिहान ११.३० बजे हुने सो छलफलमा सहभागिताका लागि वडाले अनुरोध गरेको छ ।

जुम प्रविधि मार्फत हुने सो छलफलमा वडाका संघ संस्था , युवा क्लव ,बुद्दिजीवी , बिज्ञ, खेलाडी लगायत सम्पूर्ण वडावासिहरुलाई सहभागिताका लगा अनुरोध गरिएको छ ।

जुम ठेगाना र सम्पर्क नम्बर माथि उल्लेख गरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।