ओखलढुंगामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो

ओखलढुंगामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५ ।

ओखलढुंगामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । पछिल्लो पटक  सिद्धिचरण र खिजीदेम्बाका २ जना पुरुषको मृत्यु भएको छ हालसम्म जिल्लामा ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म सिद्धिचरण नगरपालिकाका २ जना, मोलुङ गाउँपालिकाका १ जना, खिजीदेम्बा गाउँपालिकाका १ जना र सोलुखुम्बुबाट उपचारका लागि आएका १ जनाको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया ।