बुढानीलकण्ठ नगरपालिकाका हरेक गतिबिधिमा कपन अनलाइन साझेदारी गर्दै

बुढानीलकण्ठ नगरपालिकाका हरेक गतिबिधिमा कपन अनलाइन साझेदारी गर्दै

10921807_918351854844427_2139813817_n

कपन अनलाइन\माघ २, २०७१

बुढानीलकण्ठ नगर तथा आसपासको पहिलो र एकमात्र अनलाइन पत्रिका कपन अनलाइन नगरपालिकाको हरेक गतिबिधीको समाचारमा कृयाशिल हुँदैछ । विशेष गरेर विकास तथा विकाससँग सम्बन्धित समाचारलाई बढि प्रथमिकता दिने कपन अनलाइनले आज नगरपालिकाकी कार्यकारी अधिकृत अमिता बज्राचार्यसँग विशेष कुराकानी गर्यो । कार्याकारी अधिकृतसँगको कुराकानी कपन अनलाइन रेडियोले प्रत्यक्षरूपमा प्रसारण गरेको थियो । प्रत्यक्ष कुराकानीमा नगरपालिकाको गठन, वडा विभाजनका साथै नगरभित्रका संभावना र समस्याको बारेमा कुराकानी भएको थियो । कुराकानीका क्रममा बज्राचार्यले यो नगर सम्भावनाको खानी भएको बताएकी थिइन् । बज्राचार्यसँगको कुराकानीको भिडियो अंस भोलि कपन अनलाइनमा हेर्न सक्नु हुन्छ ।

(फोटोहरूः कपन अनलाइन फोटो सम्पादक बसन्त गौतम)

961697_918351908177755_700635623_n 10917698_918352861510993_1110989098_n 10917519_918352868177659_1753848778_n 10922034_918352744844338_1287587558_n 10921873_918351728177773_2095938099_n

तपाइँको प्रतिक्रिया ।