भ्रामक समाचार प्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

भ्रामक समाचार प्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

भ्रामक समाचार प्रति सर्वोच्च अदालतले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानन्याधिस चोलेन्द्र शमशेर राणा र प्रधानमन्त्री ओली विच राति भेट भएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।