पहिलो डोज एउटा कम्पनीको खोप लगाएकाले दोश्रो डोज अर्को कम्पनीको लाउन मिल्छ ?
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ११।
पहिलो डोज एउटा कम्पनीको खोप लगाएकाले दोश्रो डोज अर्को कम्पनीको लाउन मिल्छ ? यप प्रश्न धेरैल सोध्ने गरेका छन। यसको उत्तर रहेको छ , मिल्दैन।
पहिलो मात्रा जुन नामको खोप लगाएको छ दोस्रो पनि त्यही नामको लगाउनु पर्ने सन्देस स्वास्थ्य मन्त्रालयले प्रेसित गरेको छ ।
कोभिसिल्ड र भेरो सेल दुवै खोपहरूले एउटै काम गर्ने भए पनि उत्पादन प्रक्रिया फरक रहेकोले खोपको दुवै मात्रा एउटै नामको लगाउनु पर्ने मन्त्रालयले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।