सुनको भाउमा फेरी गिरावट

सुनको भाउमा फेरी  गिरावट

2682photo1

कपन अनलाइन\माघ १, २०७१

नेपाली बजारमा सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट आएको छ । बुधबारसम्म ५२ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य बिहीबार एक सय रुपैयाँले घट्दै ५२ हजार २ सय रुपैयाँ कायम भएको छ । सुन तोलाको एक सय रुपैयाँ घटेको भएपनि चाँदीको मूल्यमा कुनै फरक नभएको पनि नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । चाँदीको वर्तमान बजारमूल्य प्रतितोला ७ सय १० रुपैयाँ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।