नेकपा एमालेका थप १२ नेतालाई स्पष्टीकरण सोधियो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

नेकपा एमालेले ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरि निस्काशन गरे लगत्तै थप  १२ जना नेतालाई पस्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

स्पष्टिकरण सोधिएका निवर्तमान सांसदहरु  :

१.विरोध खतिवडा

२.जीवनराम श्रेष्ठ

३.घनश्याम भुसाल

४.सोमप्रसाद पाण्डे

५.कृष्णलाल महर्जन

६.झपट रावल

७.झलनाथ खनाल

८.भवानी प्रसाद खापुङ

९.यज्ञराज  सुनुवार

१० .सुरेन्द्र पाण्डे

११.मेटमणि चौधरी

१२.दिपक प्रकाश भट्ट

१३.नारायण खतिवडा

 

तपाइँको प्रतिक्रिया ।