सरकार म बाच्न चाहान्छु : निरन्जन लामा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १० ।
सरकार म बाचे भने आर्को बर्ष भोट हालौलानी
चिन्ता नगर्नु न हामी जनता बाचे भने
घुस त अर्को बर्ष खाउलानी
सरकार अहिले कोभिड तिर ध्यान देउ न ।
निर्वाचन तोकेर भिड बनाउने तिर होइन
सरकार करोड छ भनी औषधि तिर ध्यान देउन
करोड खर्च गरेर रोडमा बस्न
लायक नेता खोज्न हतार नगरौं न
सरकार म मेरो आफ्न्त,समाज
अनि राष्ट्रलै बचाउन चाहान्छु , बचाई देउन
सरकार म खाना चाहन्छु ,राहत होइन
बरु रोजगार देउन,
सरकार ,
सरकार छ भनुको पनि आभास दिलाईदेउन ।
तपाइँको प्रतिक्रिया ।