नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ को पूर्णपाठ ,के छ यसमा ?

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ को पूर्णपाठ ,के छ यसमा ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

आइतबार उनले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिक दिन सकिने व्यवस्था गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।