जिन्दगी : नियतिको अगाडि मानवताको हार

जिन्दगी : नियतिको अगाडि मानवताको हार

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७ /सुदन लुइँटेल

भो अमुल्य जिन्दगिहरु क्षण भरमै बेकार भो

निर्दयि सन्सारमा सबै मानव लाचार भो

सायद मानवजगत पृथ्विलाइ भार भो

मान्छेले जिन्दगि चलाउन खोज्या हो

या जिन्दगिले चलाउन मान्छे रोज्या हो

मान्छेले जिन्दगिलाइ चलाउन त खोज्दैछ

तर जिन्दगिले नै मान्छेलाइ ढलाउन खोज्दैछ

खोइ जिन्दगिले होकि मान्छेले चलाउछ

थाहा छैन कस्ले कस्लाइ चलाउछ

मान्छे या जिन्दगि बाचे पो चलाउछ

मरेपछि त लास चितामा राखि जलाउछ

आखिरमा जिन्दगि के नै रहेछ

आगोले जलायेसि खरानि पो भएछ

तपाइँको प्रतिक्रिया ।