Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/188809474_1418614908479985_6106940776356384630_n-961x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको संख्या १७ सय १५ पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं, जेठ ७।  नागार्जुन नगरपालिकामा २०७८ जेठ ६ गते सम्ममा ९६४ जना पुरुष र ७५१   जना महिला गरि कुल  १७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये ४८२ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका २८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म  नगरपालिकाका ११८५जान होमा आइसोलेसनमा रहेका छन भने अस्पतालमा २० जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १२०५ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा १८५जना पुरुष र १५४जना महिला गरि ३३९ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १०६ जना पुरुष र  १०९ जना महिला गरि २१५ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा  ५७जना पुरुष र ३५ जना महिला गरि ९२ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा  २३० जना पुरुष र १९५ जना महिला गरि ४२५  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ५७ जना पुरुष र ५० जना महिला गरि १०७  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा  ११५ जना पुरुष र ७० जना महिला गरि १८५  जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ५६ जना पुरुष र ३८ जना महिला गरि  ९४ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  १७ जना पुरुष र १५ जना महिला गरि ३२  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा ६० जना पुरुष र ३४  जना महिला गरि ९४  जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ८१ जना पुरुष र ५१ जना महिला गरि  १३२ जना रहेको जनाएको छ।

  कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको  छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।