माधव नेपाल घाँस भित्रको हरियो सर्प बन्नुभयो : मुख्य सचेतक दीपक निरौला

माधव नेपाल घाँस भित्रको हरियो सर्प बन्नुभयो : मुख्य सचेतक दीपक निरौला

कपन अनलाइन

हेटौडा ,जेष्ठ ६।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बरिस्ट नेता माधव कुमार नेपाल घाँस भित्रको हरियो सर्प बनेको आरोप लगाएका छन।

बागमती प्रदेसमा भइरहेको रास्ट्रिय सभाको उपनिर्वाचनको मतदान सकिए लगत्तै सामाजिक संजालमा लेख्दै उनले आगामी मङ्सिरमा हुने संघीय निर्वाचनको वातावरण बनाएकोमा धन्यवाद दिएका छन।

परिणाम जस्तो आएपनि आफुहरुलाई मान्य हुने र त्यो प्रजातान्त्रिक गुण भएको भन्दै निरौलाले मतदानमा  प्रदेश सभामा  ४ जना  र  स्थानिय तह ६ जना  अनुपस्थिति रहेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।