करुणा अस्पतालमा बेड तथा सुविधा थपका लागि छलफल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३।
करुणा अस्पतालमा बेड तथा सुविधा थपका लागि छलफल गरिएको छ । नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौला र बुढानिलकण्ठ नाग्र्पलिकाका प्रमुख उद्दव खरेलले कोरोना प्रकोपमा विरामीहरुको सेवामा सक्रीय रहेको अस्पतालको भ्रमण गर्दै छलफल गरेका हुन।
उक्त छलफलमा अक्सिजन आपूर्तिको व्यवस्था गर्न सकिए ७ बेड आइसीयु र ८ बेद नर्मल सैया थप्न सकिने अवस्था रहेको अस्पतालले जानकारी दिएको थियो।
सो अवसरमा अस्पतालको प्रस्तावमा नगरपालिकाले सहयोग गर्नेवारेमा गरिएको थियो भने अन्य सेवाका लागि गर्नुपर्ने तयारीका वारेमा प्रदेस सभा सदस्य र नगरप्रमुखले अस्पताल प्रसासन संघ छलफल गरेका थिए।
सो अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठको पनि उपस्थीती रहेको थियो।
तपाइँको प्रतिक्रिया ।