टोखा नगरपालिकामा ६८१ जना कोरोना संक्रमित थपिए

टोखा नगरपालिकामा ६८१ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

पोखरा,  वैशाख २९ ।

टोखा नगरपालिकामा ६८१ जना कोरोना संक्रमित थपिएका छन् ।

टोखा नगरपालिकाको कोभिड-१९ दैनिक रिपोर्ट अनुसार मंगलबार संक्रमित पुष्टि हुनेमा ३३७ महिला र ३४४ पुरुष रहेका छन् ।

मंगलबार १५५ जनाको एन्टिजेन परीक्षण गरिएको छ । शाखाले अपडेट अनुसार  एन्टिजेन परीक्षणबाट २३८ जना संक्रमित पत्ता लागेको छ । हाल टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रमा १८ जना संक्रमित रहेका छन् । त्यस्तै ४० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

तपाइँको प्रतिक्रिया ।