कपन गुम्बा नजिक बाट ल्यापटप सहित महत्वपूर्ण सामान हरायो ,भेट्नेलाई ३० हजार दिइने

कपन गुम्बा नजिक बाट ल्यापटप सहित महत्वपूर्ण सामान हरायो ,भेट्नेलाई ३० हजार दिइने

कपन अनलाइन

काठमाण्डौ , बैशाख २७।

बैशाख २७ गते राती कपन गुम्बा नजिक बाट कपन गुम्बा नजिक बाट ल्यापटप सहित महत्वपूर्ण सामान हराएकोले भेट्नु हुने महानुभावले सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ।

सो स्थान बाट  Laptop (dell) रहेको निलो रङको झोला हराएकोले  भेट्नेले  9843226193 / 9863792171 सम्पर्क अनुरोध गर्दै नगद ३० हजार सम्मान सहित प्रदान गरिने जानकारी गराइएको छ।

तपाइँको प्रतिक्रिया ।