पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि

कपन अनलाइन

काठमाण्डौ  ,बैशाख २४।

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।