Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/182472728_4015420168516771_1751088775705918993_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रास्ट्रिय कविता महोत्सव -२०७८ मा सहभागी हुन चाहानेहरुलाई सुनौलो अवसर

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

नेपाल प्रज्ञा प्रतिष्ठानले  रास्ट्रिय कविता महोत्सव -२०७८ मा सहभागी हुन चाहानेलाई सुनौलो अवसर दिएको छ। २०७८ शाल असार ९ गते हुने महोत्सवका लागि कवीहरुले आफ्नो रचना जेष्ठ २५ गते सम्म भौतिक उपस्थिति वा इमेलको माध्यम बाट पठाउन सकिने प्रतिष्ठानले जानकारी दिएको छ ।

थप जानकारीका लागि :

तपाइँको प्रतिक्रिया ।