रास्ट्रिय कविता महोत्सव -२०७८ मा सहभागी हुन चाहानेहरुलाई सुनौलो अवसर

रास्ट्रिय कविता महोत्सव -२०७८ मा सहभागी हुन चाहानेहरुलाई सुनौलो अवसर

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

नेपाल प्रज्ञा प्रतिष्ठानले  रास्ट्रिय कविता महोत्सव -२०७८ मा सहभागी हुन चाहानेलाई सुनौलो अवसर दिएको छ। २०७८ शाल असार ९ गते हुने महोत्सवका लागि कवीहरुले आफ्नो रचना जेष्ठ २५ गते सम्म भौतिक उपस्थिति वा इमेलको माध्यम बाट पठाउन सकिने प्रतिष्ठानले जानकारी दिएको छ ।

थप जानकारीका लागि :

तपाइँको प्रतिक्रिया ।