गोकर्णेश्वर नगरपालिका वडा नं १ को सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं १ को  सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, बैशाख १८ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष  राम मानन्धरले जारी गरेको उक्त सुचनामा नया भेरियन्टसहित कोभिड-१९ महामारीको दोश्रो लहर नेपालमा पनि ब्यापक रुपमा फैलिरहेको हुँदा सम्पूर्ण वडाबासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा आफु सचेत हुन र आफ्नो घर परिवारलाइ सुरक्षित राख्न अपिल गरिएको छ। साथै वडाबासी कोहि कसैलाई अथवा परिवारमा कोरोना संक्रमण वडा अन्य कुनै अत्यावश्यक कार्य गर्नु पर्ने भएमा तुरुन्त वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

वडा बाट उपलब्ध हुने सेवाहरु

१) कोभिड-१९ बिरामीको लागि एम्बुलेन्स आवश्यक परेमा

२) अन्य कुनै बिरामीको लागि एम्बुलेन्स आवश्यक परेमा

३) कोरोनाको बिरामीको लागि अन्य सेवाको बारेमा आवश्यक परामर्श आवश्यक परेमा

४) गोकर्णेश्वर स्वास्थ्य उपशाखा बाट गर्नु पर्ने कुनै आवश्यक सेवा आवश्यक परेमा

सम्पर्क ब्यक्तिहरु

१ ) गोकर्णेश्वर नगरपालिका वडा नं१ का वडा अध्यक्ष  राम मानन्धर ९८५१०६१८५६

२ )   गोकर्णेश्वर नगरपालिकास्वास्थ्य शाखा  नवराज बगाले : ९८४३७१२५३४

३) वडा नं१ को कार्यालय : ०१४८००८०२

४) कोरोना एम्बुलेन्स चालक : अर्जुन श्रेष्ठ :९८११७२६६६३

५) साधारण एम्बुलेन्स चालक : कृष्ण चौलागाई :९८५१२३२९४५

तपाइँको प्रतिक्रिया ।