गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, बैशाख १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बस्ने हरु कहिँ कतै बाट कोरोना जांच गराई पोजेटिभ आएको छ भने वडा कार्यलयमा अनिवार्य जानकारी गराउन अनुरोध गरिएको छ।

सम्पर्क ब्यक्ति र मोबाइल नम्बर निम्न रहेको छ ।

१ श्रीकुमार श्रेष्ठ वडा अध्यक्ष ९८४१३९७१०६

२ नवराज सेन वडा सचिब ९८४३८२३१६०

३ नवराज बगाले कोरोना फोकल पर्सन गोकर्णेश्वर नगरपालिका  ९८४७३९९०२१, ९८४३७१२५३४

तपाइँको प्रतिक्रिया ।