विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस

विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस

कपन अनलाइन

काठमाडौं, बैशाख १२ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने  विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।