काठमाण्डौ महानगरपालिकाको PCR परिक्षण सम्बन्धि जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

काठमाण्डौ महानगरपालिकाले  PCR परिक्षणका लागि तालिका सार्वजनिक गरेको छ। काठमाण्डौ महानगरपालिकाका सबै वडाहरुमा आइतवार देखि बिहिवार सम्म स्वाब कलेक्सन हुने भएकोले लाभ उठाउन नगरवासीलाई अनुरोध गरिएको छ ।

पुरा विवरण माथिको सुचनामा उल्लेख गरिएको  छ ।

तपाइँको प्रतिक्रिया ।