होटल मेरियटको झ्याल बाट धरहरा नियाल्दै प्रधानमन्त्री ओली र बरिस्ट नेता नेपाल

होटल मेरियटको झ्याल बाट धरहरा नियाल्दै प्रधानमन्त्री ओली र बरिस्ट नेता नेपाल

कपन अनलाइन

काठमाण्डौ , बैशाख ९।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन पारेर दोश्रो पटक भेटघाट गरेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री तथा बरिस्ट नेता माधव कुमार नेपालले वार्ता स्थल होटल मेरियटको झ्याल बाट धरहरा नियालेका छन।

नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि दोश्रो पटक भेटेका उनीहरुले होटलको झ्याल बाट धरहरा हेरिरहेको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।