नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेट हुने

नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का अध्यक्ष  केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच आज पनि भेट हुने भएको छ।

बिहीबार दिउँसो २ बजेपछि होटल मेरियटमा भेट हुने माधव नेपाल पक्षमा एक सांसद एवम् केन्द्रीय सदस्यले  बताएका छन ।‘दिउँसो २ बजे पछि भेट हुने तयारी छ। आजको भेट पनि हिजोकै निरन्तरतमा हो,’ उनले भने।

हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए भने ओलीले भने गुटगत निर्णय नमान्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।