शंखरापुर नगरपालिकाको उपस्थित हुने सम्बन्धी सार्वजनिक सुचना

शंखरापुर नगरपालिकाको उपस्थित हुने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, बैशाख ९ । शंखरापुर नगरपालिका ले उपस्थित हुने बारे सार्वजनिक सुचना जारी गरेको छ। नगर उप प्रमुख  तथा सम्पदा पुन:निर्माण संयोजक शुक्र लक्ष्मी श्रेष्ठले जारि गरेको उक्त सुचनामा शंखरापुर नगरपालिका वडा नं ६ र ७ साँखु बजार भित्र राज कुलो निर्माणका लागि राष्ट्रिय पुन:निर्माण प्राधिकरण बाट सम्पदा बस्ति भित्रको राजकुलो निर्माण कार्यका लागि उपभोक्ता समिति गठन  गर्न पर्ने भएकोले २०७८ साल साल बैशाख ११ गते स्थान चलाखु टोल साँखु समय बिहान ७:३० बजे उपस्थित हुनको लागि सरोकारवाला सबैलाई अनुरोध गरिएको उल्लेख गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।