बिउ बिजन बोकेर टोल टोलमा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

बुढानिलकण्ठ नगरपालिका  वडा नं ६ का जनप्रतिनिधिहरु वडाका किसानहरुको सहयोगका लागि बिउ बिजन बोकेर टोल टोलमा पुगेका छन।

कोरोना प्रकोपका कारण एकीकृत रुपमा बिउ बिजन वितरण गर्न नाकिएकोले बैशाख ९ गते पहिलो चरणमा विभिन्न टोलमा पुगेर वितरण गरिएको वडा नं ६ का अध्यक्ष नबिन केसीले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।