प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : डा. राजन भट्टराई

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : डा. राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३।

प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भएको गरेर सामाजिक संजाल र समाचारमा आएको बताएका छन।

प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच चार-बुँदे सम्झौता  देखाइएको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग भएकोप्रस्ट पार्दै उनले हस्ताक्षरको दुरुपयोग गरी भ्रमपूर्ण प्रचार गरेको भन्दै सो कार्यको  निन्दा गरेका गरेका छन।

डा. भट्टराईले   विदेश मामिला जस्तो संवेदनशील विषयमा यस्तो खेलबाडप्रति सचेत रहन समेत  आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।