Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/172292187_4572430309451254_6210937971608071485_n-e1618455797959.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को बाटो बन्द हुने सार्वजनिक सुचना

कपन  अनलाइन

काठमाडौँ, बैशाख २ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले   बाटो बन्द हुने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्षा श्री कुमार श्रेष्ठले जारि गरेको सुचनामा  जोरपाटी सुन्दरीजल सडक अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं४ को मूल सडक खण्ड मिति २०७८ साल बैशाख ४ गते देखि ९ गते सम्म कालो पत्रे हुने भएकोले सो मिति सम्म पूर्ण रुपमा बाटो बन्द हुने भएकोले वैकल्पिक बाटो प्रयोग गरि सहयोग गरिदिनको लागि सम्पूर्ण सवारी साधन प्रयोग कर्ताहरुमा अनुरोध गरिएको उल्लेख गरिएको छ। साथै सो बाट पर्न जाने असुविधाका लागि वडा कार्यालयले  क्षमा प्राथी जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।