बुढानिलकण्ठ -२ कालिका पार्कमा रास्ट्रिय झन्डा फहरायो

बुढानिलकण्ठ -२ कालिका पार्कमा रास्ट्रिय झन्डा फहरायो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको कालिका पार्कमा २०७८ शाल बैशाख १ गते  रास्ट्रिय झन्डा राखिएको छ। नयाँ वर्षको दिन उक्त पार्कमा रास्ट्रिय झन्डा राखिएको सो पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई सहित जनप्रतिनिधिहरुको उपस्थितिमा झन्डा राख्दै शुभकामना आदान प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।