घुम्ती कविगोष्ठी नेपालको नयाँ कार्यसमिति चयन

घुम्ती कविगोष्ठी नेपालको नयाँ कार्यसमिति चयन

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

घुम्ती कविगोष्ठी नेपालले नयाँ कार्यसमितिको चयन गरेको छ। नियमित रुपमा घुम्ती कवि गोष्ठी संचालन गर्दै आएको सो संस्थाले रामकुमार पण्डितको अध्यक्षतामा  नया कार्यसमिति चयन गरेको हो।

उक्त समितिको उपाध्यक्षमा माधव श्रेष्ठ ,सचिवमा मन्जुश्री प्रधान र कोषाध्यक्षमा रामचन्द्र दाहाललाई चयन गरिएको छ भने सदस्यहरुमा परशुराम परासर ,बालमुकुन्द कार्की , त्रिलोचन आचार्य र निवन्ध आचार्य रहेका छन ।

तपाइँको प्रतिक्रिया ।