एमाले-एमाओवादी छुट्टिने निर्णय

एमाले-एमाओवादी छुट्टिने निर्णय

कपन अनलाइन

काठमाडौं ,फागुन २४।

सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन।

कोटेश्वर पेरिसडाँडामा बसेको उक्त समुहको बैठकले अदालतको निर्णय पालना गर्दै पूर्ववत समुहमा फर्कने वारेमा छलफल भएको थियो। फोटो सौजन्य :नेपाल प्रेस

तपाइँको प्रतिक्रिया ।