बैदिक पुनर्जागरणका अभियन्ता स्व.चित्रप्रसाद सुवेदीको ४५ औ दिनको पुन्यतिथिमा स्मृति सभा हुने

बैदिक पुनर्जागरणका अभियन्ता स्व.चित्रप्रसाद सुवेदीको ४५ औ दिनको पुन्यतिथिमा स्मृति सभा हुने

कपन अनलाइन

काठमाडौं ,फागुन २१।

बैदिक पुनर्जागरणका अभियन्ता स्व.चित्रप्रसाद सुवेदीको ४५ औ दिनको पुन्यतिथिमा स्मृति सभा हुने बहेको छ।फागुन २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा दिनको १.४५ बजे शुरु हुने समृति सभामा उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।

धार्मिक साहित्य र सामाजिक जागरणमा योगदान दिएका स्व.चित्रप्रसाद सुवेदीले सनातम धर्म संरक्षण र प्रवर्धनमा निरन्तर रुपमा  महत्वपूर्ण  भूमिका निर्वाह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।