सुगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ ११ मा कर्मचारी आवश्यक

सुगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ ११ मा कर्मचारी आवश्यक

कपन अनलाइन

काठमाडौं, फागुन १९।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा संचालित सुगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाइ कर्मचारी आवश्यकता परेको छ।  उक्त संस्थालाई कर्जा सहायक पदमा एक जना २० देखि ३५  वर्ष सम्मको कम्प्युटर सम्बन्धि साधारण ज्ञान भएको र दुइ पांग्रे सवारी चालक अनुमति प्राप्त  पुरुष कर्मचारी आवश्यकता परेको  हुँदा न्युनतम एस ई ई वा सो सरह उतिर्ण  इच्छुक व्यक्तिले सुचना प्रथम पटक प्रकाशन भएको २०७७ साल फागुन १८को  मितिले  आवश्यक कागजात सहित संस्थाको कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पारिश्रमिक आपसी सहमतिमा निर्धारण गरिने हुँदा इच्छुक ब्यक्तिले सो पदको लागि  आवश्यक कागजात नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि     सहित संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको छ  । थप जानकारिको लागि ०१-५२६७०७९

तपाइँको प्रतिक्रिया ।