स्व. मित्रसेन दाहालको १३ औं (दिन ) को पूण्यतिथिमा नेपाली कांग्रेस ओखलढुंगाको श्रद्धाञ्जली सभा

स्व. मित्रसेन दाहालको १३ औं (दिन ) को पूण्यतिथिमा नेपाली कांग्रेस ओखलढुंगाको श्रद्धाञ्जली सभा

कपन अनलाइन

काठमाडौं ,फागुन १९।

स्व. मित्रसेन दाहालको १३ औं (दिन ) को पूण्यतिथिमा नेपाली कांग्रेस ओखलढुंगाको श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं  ४ सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत प्रमुख अतिथि रहेका थिए भने सभाको अध्यक्षता नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदिप सुनुवारले गरेका थिए।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडा , जिल्ला सचिव नबराज केसी, कोषाध्यक्ष उमेशजन रायमाझी , पूर्व सभापति गोमा के. सी , सहसचिव साविता राई लगायतको उपस्थितिमा भएको सभामा दाहालको योगदानको वारेमा चर्चा गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।