कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्रावण १ गते देखि फागुन १८ गते सम्मको आम्दानि खर्च बिवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्रावण १ गते देखि  फागुन १८ गते सम्मको आम्दानि खर्च बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौं, फागुन १९।   कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८को २०७७ श्रावण १ गते देखि  २०७७ फागुन १८ गते सम्म भएका आम्दानि खर्च बिवरण सार्वजनिक गरेको छ नगर प्रमुख कृष्णहरि थापाले  सामाजिक संजाल फेसबुक मार्फत कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८को २०७७ श्रावण १ गते देखि  २०७७ फागुन १८ गते सम्म भएका आम्दानि खर्च बिवरण सार्वजनिक गरेका हुन।

उनका अनुसार २०७७ श्रावण १ गते देखि  २०७७ फागुन १८ गते सम्म जम्मा आम्दानी  : १ अरब २४ करोड १० लाख ५३ हजार ६ सय २४ पैसा २८ रहेको छ,  जसमा जम्मा चालू खर्च – २० कराेड ९३ लाख ९६ हजार ५ सय २१ पैसा २२  रहेको  छ जस अनुसार प्रगती ४८.२३ प्रतिशत रहेको उल्लेख गरेका छन  ।त्यसै गरि उनले जम्मा पुजिगत खर्च – ३६ करोड २६ लाख ३२ हजार ३ सय ७१ पैसा ३६ रहेको छ जसको  प्रगती २९.४४ प्रतिशत रहेको जनाएका छन  । त्यसै गरि उनलेहाल सम्म जम्मा खर्च – ५७ करोड २० लाख २८ हजार ८ सय ९२ पैसा ५८  रहेको जसमानगद मौज्यात – ६६ करोड ९० लाख २४ हजार ७ सय ३१ पैसा ७० मात्र रहेको जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।