चन्द्रागिरि नगरपालिका वडा  नं २ मा फागुन २१ गते मृगौला जांच शिविर संचालन हुने  

चन्द्रागिरि नगरपालिका वडा  नं २ मा फागुन २१ गते  मृगौला  जांच शिविर संचालन हुने  

कपन अनलाइन

काठमाडौं फागुन १८ । चन्द्रागिरि नगरपालिका वडा  नं २ मा  मृगौला रोग जांच शिविर संचालन  समबन्धि सार्वजनिक सुचना जारि गरेको छ।  कृष्ण प्रसाद अधिकारी अधिकृत छैठौ स्वास्थ्य चौकी प्रमुख ले जारि गरिएको उक्त सुचनामा भनिएको छ , चन्द्रागिरी नगरपालिका वडा नं २ बाड भन्ज्याङ स्वास्थ्य चौकीको नया भवनमा २०७७ साल फागुन २१ गते शुक्रबार  बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म  मृगौला रोग जांच शिविर संचालन गर्न लागिएको  हुँदा सम्पूर्ण वडा बासिहरुलाई सो शिवीरमा सहभागी भई  मृगौला परिक्षण गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।