काठमाडौं -१४ मा श्रि स्थानापति गणेश मन्दिर संरक्षण समिति तथा तुलसि कृति रामायण भजन मण्डिलीको रक्तदान

काठमाडौं -१४ मा श्रि स्थानापति गणेश मन्दिर संरक्षण समिति तथा तुलसि कृति रामायण भजन मण्डिलीको रक्तदान

कपन अनलाइन

काठमाडौं ,फागुन १८।

कठमाडौं महानगरपालिका वडा नं १४ स्थित खड्का गाउँमा श्रि स्थानापति गणेश मन्दिर संरक्षण समिति तथा तुलसि कृति रामायण भजन मण्डिलीको आयोजनमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जेष्ठ  नागरीक, मन्दिर को स्थापना देखि वर्तमान अवस्था सम्म मन्दिरको संरक्षक गर्दै आउनु भएका विभिन्न महानु भावहरुलाई दोसल्ला ओडाएर सम्मान गएको थियो । सथै कार्यक्रमलाई आर्थीक र नगद सहयोग गर्ने प्रविण भुजेल (१००००), भुवनभुर्तेल (५०००), भ्याली प्रिन्टिङ (३०००) र कंकाली युवा क्लव  (स्वयंसेवी  सहयोग) तथाअन्य मनकारी सहयोगी हातहरुलाई सम्मान गरीएको थियो ।
उक्त  कार्यक्रममा कठमाडौ जिल्ला क्षेत्र न. ९ नेपालीकांग्रेस तरुण दल अध्यक्ष अमिर खड्का लगायत स्थानीय वुद्धिजिवि,समाजसेविर युवाहरु सहित   ८६ ले रक्तदान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।