Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/155202444_1618810318302091_949983864416619336_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जहरसिंह पौवामा फागुन २१ गते शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई हुने

कपन अनलाइन

काठमाडौँ फागुन १७ । शंखरापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक भवन जहरसिंह पौवामा २०७७ साल फागुन २१ गते शुक्रबार  बिहान ११ बजे  नगरपालिका द्वारा हाल सम्म सम्पादित बार्षिक कार्यक्रम/ योजना, सुशासन तथा सेवा प्रवाह समबन्धि सार्वजनिक सुनुवाई कार्यक्रम  आयोजना गर्न लागिएको उन्दा उक्त कार्यक्रममा सहभागी भई आफ्ना सरोकार  तथा गुनासोका बिषयहरु राखिदिनको लागि अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।